Logo

२०८३, श्रावण ३०गते


images
images

ग्रीन प्लान्ट आवासिय माविमा १ दिने वित्तीय साक्षरता तालिम सम्पन्न

ग्रीन प्लान्ट आवासिय माविमा १ दिने वित्तीय साक्षरता तालिम सम्पन्न

images
  • ग्रीन प्लान्ट आवासिय माविमा १ दिने वित्तीय साक्षरता तालिम सम्पन्न
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ मा अवस्थित ग्रीन प्लान्ट आवासीय माध्यामिक विद्यालयमा एक दिने वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ।

    images
    images
    images

    साइन रेसुङ्गा बैंकको सहकार्य र ग्रीन प्लान्ट आवासीय माविको आयोजनामा संचालन भएको तालिममा कक्षा १२ का २२० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको प्रधानाध्यापक राजिव सापकोटाले बताए ।

    images
    images
    images

    विद्यालयका संस्थापक प्रधानाध्यापक एक नारायण काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा साइन रेसुङ्गा बैंकका डिजिटल बैंकिङ प्रमुख नारायण न्यौपाने, बैंकका दायित्व इन्चार्ज अञ्जली केसी, परासी शाखा प्रमुख भागिरथ न्यौपाने, सविता वाग्ले ढुंगाना, बोमकान्त न्यौपाने, भवानी ढकाल, कौशल ढुङ्गाना, विकास मल्ल, कल्पना चापागाईं लगायतको उपस्थिति रहेको थियो।

    images
    images
    images

    विद्यालयका प्रधानाध्यापक राजिव सापकोटाको अध्यक्षता र कमला भण्डारीको संचालनमा तालिम सम्पन्न भएको थियो ।

    वित्तीय साक्षरता कार्यक्रमको नारायण न्यौपानेले सहजीकरण गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।