Logo

२०८३, आश्विन १८गते


images
images

देवदह बुद्ध पब्लिकमा नमुना संसदीय अभ्यास

देवदह बुद्ध पब्लिकमा नमुना संसदीय अभ्यास

images
  • देवदह बुद्ध पब्लिकमा नमुना संसदीय अभ्यास
    images
    images

    देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले नमुना संसदीय अभ्यास गरेको छ ।

    images
    images
    images

    नमुना संसदीय अभ्यासमा विद्यार्थीहरूले मर्यादापालक, सचिवालय सदस्य, सभामुख, उपसभामुख, प्रधानमन्त्री, गृहमन्त्री तथा दलका नेतासहित विभिन्न जिम्मेवारी निर्वाह गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले संसदीय अभ्यासमार्फत सभा सञ्चालन, छलफल तथा भूमिकाअनुसारको जिम्मेवारी प्रस्तुत गरेका थिए ।

    images
    images
    images

    कार्यक्रममा विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरे, सहायक प्रिन्सिपल वेद सूर्यवंशी, सहायक प्रिन्सिपल रोशी गुरुङ, प्लस टु इन्चार्ज अनन्तराम भण्डारी, माध्यमिक तह इन्चार्ज मुक्तिलाल विश्वकर्मा, निम्न माध्यमिक तह इन्चार्ज अञ्जना वलीलगायत शिक्षक–शिक्षिकाको उपस्थिति थियो ।

    images
    images
    images

    विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख दुण्डिराज मरासिनीको संयोजनमा भएको कार्यक्रमको सहजीकरण विद्यालयका खेल संयोजक तथा सामाजिक शिक्षक बलराम ज्ञवाली र प्रेम खड्काले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।