Logo

२०८३, आश्विन ९गते


images
images

सुनवललाई सुन बनाउने उद्घोष गरेका हरिरामले पाए १३४ मत

सुनवललाई सुन बनाउने उद्घोष गरेका हरिरामले पाए १३४ मत

images
  • सुनवललाई सुन बनाउने उद्घोष गरेका हरिरामले पाए १३४ मत
    images
    images

    रेशम अधिकारी, सुनवल । सुनवललाई सुन बनाउछु भनेर चर्चामा आएका लोकतान्त्रिक समाजवादी पार्टीबाट सुनवल नगर प्रमुखमा  उम्मेदवारी दिएका हरिराम कुवारको सपना यो पटक पूरा हुन सकेन ।

    images
    images
    images

    सुनवल १० हस्नापुरका युवा कुवार हिम्मत गरेर मनोनयन दर्ताको दिन उपमेयरका उमेदवार मालती कुमारी कंवार योगी सहित सुनवलका दुई वटा वडा (२,१०) मा  अध्यक्षको  उम्मेदवार दिए । आधा दर्जन कार्यकर्ताको   उपस्थितिमा उम्मेदवारी दिएका कुवारले उम्मेदवारी दिएका  दिन देखि नै नगरमा मात्र नभएर  देशभर चर्चा बटुल्न सफल भए  । चर्चा यसका कारण बटुलेकी अरुभन्दा फरक प्रतिबद्धता, फरक अभिव्यक्त, उनले अन्य दलको कार्यकर्तालाई सम्म मेरा समर्थक हुन, मलाई कोहि पराइ लाग्दैन, सबै मेरा हुन भने यहि उच्च आत्मविश्वास सहितको अभिव्यक्तिले उनले चर्चा बटुले ।

    images
    images
    images


    अरु उम्मेदवार भन्दा फरक देखिन्थे हरिराम । उनी हेर्दा हुलका  भएपनी कुरा फरक कुरा गरेर आम जनताको ध्यान त तन्न सके तर भोट भने तन्ना सकेनन्। 

    images
    images
    images

    सुनवल नगरपलिकाका १३ वडामा उनको चुनाव चिन्ह साइकलमा भोट आयो तर त्यति भोट आएन जुन उनले अपेक्षा गरेका थिए । 

    साइकल चुनाव चिन्हमा लडेका दुई वडा २, १० मा लोसपा पराजय भयो । यता नगरप्रमुखमा १३ वटा वडामध्य जम्मा १३४ भोट हरिरामले पाए । त्यस्तै उप प्रमुखमा मलती कुमारीले १५१ मत ल्याइन् । 

    मनोनयन दर्ताको दिन यस्तो थियो हरिरामको उद्घोष :

            

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।