Logo

२०८३, आश्विन ९गते


images
images

गठबन्धनबाट सुनवल ७ मा माओवादीका आचार्यको उम्मेदवारी  

गठबन्धनबाट सुनवल ७ मा माओवादीका आचार्यको उम्मेदवारी  

images
  • गठबन्धनबाट सुनवल ७ मा माओवादीका आचार्यको उम्मेदवारी  
    images
    images

    सुनवल । सुनवल नगरपालिका वडा ७ ले गठबन्धनबाट माओवादी केन्द्रका नारायण आचार्यलाई अगाडी सार्ने निर्णय गरेको छ  । 
     
    पार्टी निकट स्रोतका अनुसार हाल नगरको छलफलले  वडा अध्यक्षको टुंगो लागेको र सदस्यहरुको लागी छलफल भैरहेको जानकारी सेतोमसीलाई प्राप्त भएको छ । 

    images
    images
    images

    यता नेपाली कांग्रेसका वडा ७ का सभापति राजु केसीले वडामा गठबन्धनको बिषयमा आफुलाइ जानकारी नभएको र नगरमा निर्णय हुन लागेको आफुले जानकारी पाएको बताएका छन । उनले सेतोमसी संग कुरा गर्दै भने "हामीले यसअघि नेपाली कांग्रेसले वडा ७ मा गठबन्धन नगर्ने भनेको थीयो अब जिल्लाको निर्णय के आउछ हामी आजै पनि गठबन्धन जान तयार छैनौ ।  

    images
    images
    images

     वडा सदस्यहरुको टुंगो केही बेरमा लाग्ने  जनाइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।