Logo

२०८३, श्रावण २७गते


images
images

सडक अवरुद्ध

अत्याधिक चिप्लो भएपछि दाउन्ने सडक अवरुद्ध

अत्याधिक चिप्लो भएपछि दाउन्ने सडक अवरुद्ध

images
  • अत्याधिक चिप्लो भएपछि दाउन्ने सडक अवरुद्ध
    images
    images

    बुटवल । लगातारको वर्षाका कारण पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने दाउन्ने सडकखण्डमा सडक अवरुद्ध भएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार सडक अत्यन्त चिप्लो बनेपछि दुवैतर्फका सवारी साधन पूर्ण रूपमा अवरुद्ध भएका हुन् । गएरातीदेखि नै सडक अवरुद्ध भएपछि हजारौं यात्री सडकमा अलपत्र परेका छन् ।

    images
    images
    images

    अहिले पनि सो क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ । साँघुरो सडक, अत्यधिक गाडीको चाप तथा हिलाम्मे सडकका कारण लामो जाम लागेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सडक अवरुद्ध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।