चितवन । मुग्लिन-नारायणघाट सडक खण्ड अन्तर्गत तुइन खोला नजिक फेरी पहिरो गएको छ ।
सोमवार बिहानदेखि तुइन खोला नजिक दुंगा खस्न शुरु भएको थियो भने अहिले पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । प्रहरीले ढुंगा खस्ने क्रम नरोकिएपछि खसेका ढुंगा पन्छाउने कार्य गर्न नसकिएको बताएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology