Logo

२०८३, श्रावण २७गते


images
images

देवदह आदर्श बहुमुखी क्याम्पसमा योग तथा ध्यान शिविर

देवदह आदर्श बहुमुखी क्याम्पसमा योग तथा ध्यान शिविर

images
  • देवदह आदर्श बहुमुखी क्याम्पसमा योग तथा ध्यान शिविर
    images
    images

    देवदह । देवदह आदर्श बहुमुखी क्याम्पसमा योग तथा ध्यान शिविर सम्पन्न भएको छ ।

    images
    images
    images

    क्याम्पसअन्तर्गत अतिरिक्त क्रियाकलाप विभागको वार्षिक कार्यतालिका अनुसार बिहीबार क्याम्पस योगाहलमा शिविर आयोजना गरिएको हो । कार्यक्रममा क्याम्पसका विद्यार्थी, शिक्षक तथा कर्मचारीको सहभागिता रहेको अतिरिक्त क्रियाकलाप विभाग प्रमुख कृष्णप्रसाद अर्यालले बताए ।

    images
    images
    images

    क्याम्पसका शिक्षकसमेत रहेका योग प्रशिक्षक कमलप्रसाद न्यौपानेले कार्यक्रमको सहजीकरण गरेका थिए ।

    images
    images
    images

    देवदह-७ स्थित क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा छ । २०६५ सालमा स्थापना भएको क्याम्पसले सन २०२४ मा विश्वविद्यालय अनुदान आयोगबाट समेत प्रमाण-पत्र प्राप्त गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।