Logo

२०८३, श्रावण २७गते


images
images

देवदह आदर्श बहुमुखी क्याम्पसमा शुभकामना आदान–प्रदान कार्यक्रम

देवदह आदर्श बहुमुखी क्याम्पसमा शुभकामना आदान–प्रदान कार्यक्रम

images
  • देवदह आदर्श बहुमुखी क्याम्पसमा शुभकामना आदान–प्रदान कार्यक्रम
    images
    images

    देवदह । देवदह आदर्श बहुमुखी क्याम्पसमा दशैं, तिहार, छठ र नेपाल सम्बतको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगर प्रमुख ध्रुवप्रसाद खरेलले पछिल्लो राजनीतिक परिस्थिति र जेनजी आन्दोलनमा भएको जनधनको क्षतिले पर्वको रौनक हराएको बताए । 'देशमा ठुलो क्षति भएको छ, केहि दिनअघि मात्र हामीले राष्ट्रिय शोक मनाएका छ ।' उनले भने, 'फेरी पनि अगाडि बढ्नु नै छ, पर्वहरुसंगै नयाँ आशा र उमंगसहित काम गर्नुपर्नेछ ।' 

    images
    images
    images

    क्याम्पसका पुर्व अध्यक्ष समेत रहेका खरेलले सामाजिक सद्भाव र एकता अहिलेको आवश्यकता रहेकोमा जोड दिए ।  

    images
    images
    images

    क्याम्पस संचालक समिति अध्यक्ष बासुदेव रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख जयकिसन अधिकारी, सहायक क्याम्पस प्रमुख नवीन श्रेष्ठ, प्राध्यापक होमनाथ शर्मा, स्ववियु सभापति अश्विन न्यौपाने लगायतले बोलेका थिए ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।