Logo

२०८३, आश्विन ९गते


images
images

सुनवलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम (फोटो फिचर)

सुनवलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम (फोटो फिचर)

images
  • सेतोमसी सहकर्मी
  • सुनवलमा  तिहार विशेष सांस्कृतिक कार्यक्रम (फोटो फिचर)
    images
    images

    शिव ढकाल, सुनवल।  नेपालीहरुको महान पर्व तिहार, नेपाल संवत तथा छठ पर्वको अवसरमा आयोजित सांगीतिक उत्सब २०७८ कार्यक्रम सोमबार सुनवल चारपालामा सम्पन्न भएको छ ।

    images
    images
    images

    IMG_0250.JPG

    images
    images
    images

    चारपाला युवा क्लबको आयोजनामा सुनवल नगर प्रमुख भिम बहादुर थापा भरतको प्रमुख आतित्थ्यता तथा सुनवल नगर वडा ७ का अद्क्ष्य बसन्त राज दाहालको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images
    images

    IMG_0301.JPG साँझ साडे ४ बजे सुरु भइ ११ बजेसम्म संचालन भएको कार्यक्रममा लोक तथा दोहोरि गायक प्रकास सपुत, गायक डोलराज बर्हघरे, बिष्णु श्रेपाली, मेख सारु, कमल बि सी तेस्तै भोइस अफ नेपाल ३ उप बिजेता तारा श्रीस, गायक तथा डान्सर किसोर थापा लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति साथै छमछमि कला केन्द्रद्वारा निर्त्य प्रस्तुति गरियको थीयो ।

    IMG_0480.JPG

    IMG_0324.JPG

    IMG_0337.JPG

    IMG_0283.JPG

    कलाकारले सुमधुर गीत गाएर कार्यक्रमलाई संगीतमय बनाएका थिए । कार्यक्रममा गायन तथा नृत्यमा भागलिने सबै कलाकारहरुलाई प्रमुख अतिथि र संस्थाका अध्यक्ष आसन लामा तामांगबाट प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।