सेतोमसी लोकसेवा विशेषको : अंक - ३
१. नेपालमा एम.सी.सी कार्यावन्यन गर्न कहिले सुरु गरियो ?
· २०७८/११/१५
· २०७९/०५/१३
· २०८०/०५/१३
· २०८०/०५/१५
२. “एसिया कप क्रिकेट २०२३” मा नेपालले आफ्नो पहिलो खेल कुन देशसंग खेलेको हो ?
· भारत
· पाकिस्तान
· बंगलादेश
· श्रीलंका
३. “एसिया कप क्रिकेट २०२३” मा पाकिस्तानको पहिलो विकेट लिने नेपाली खेलाडी को हुन् ?
· सोमपाल कामी
· सन्दिप लामिछाने
· ललित राजबंशी
· करण के.सी
४. सर्वोच्च अदालतको ३१ औ प्रधान न्याधिशमा विश्वम्भर प्रसाद श्रेष्ठ नियुक्त कहिले हुनुभयो ?
· २०८०/०५/०४
· २०८०/०५/०८
· २०८०/०५/१२
· २०८०/०५/१६
५. पानामा रोग (टीआर-४) कुन खेति संग सम्बन्धित छ ?
· धान
· केरा
· स्याउ
· नरिवल
६. अन्तराष्ट्रिय युवा बैज्ञानिक पुरस्कार २०२३ प्राप्त गर्ने नेपाली को हुन् ?
· डा. घनश्याम ज्ञवाली
· महाबिर पुन
· डा.सन्दुक रुईत
· लुजेन्द्र ओझा
७. पहिलो पटक “वाटर साईकल” संचालनमा ल्याउने नगरपालिका कुन हो ?
· देवदह नगरपालिका
· तिलोत्तमा नगरपालिका
· भक्तपुर नगरपालिका
· रेसुंगा नगरपालिका
८. पृथ्वी गोलो छ भनेर भन्ने बैज्ञानिक को हो ?
· रवर्ट पियरी
· म्याग्लान
· युरी गाग्रिन
· पाईथागोरस
९. बालकको सालनाल काट्ने प्रचलन कसले चलाएको हो ?
· प्रताप मल्ल
· अंशुबर्मा
· नरेन्द्र देव
· मानदेव
१०. कृति “अलग बाटो “ का लेखक को हुन् ?
· कृष्ण धाराबासी
· पारिजात
· केशर बहादुर कार्की
· मदनकृष्ण श्रेष्ठ
उत्तरहरू :
१. २०८०/०५/१३
२. पाकिस्तान
३. करण के.सी
४. २०८०/०५/०४
५. केरा
६. डा. घनश्याम ज्ञवाली
७. भक्तपुर नगरपालिका
८. पाईथागोरस
९. अंशुबर्मा
१०. केशर बहादुर कार्की
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology