सेतोमसी लोकसेवा विशेष : अध्याय ३३
१. फिनल्याण्ड कहिले नेटोको ३१ औ सदस्य बन्यो ?
क. २०२३/०३/०४
ख. २०२३/०४/०४ *
ग. २०२३/०५/०४
घ. २०२३/०६/०४
२. एक मेगावाटमा कति किलोवाट हुन्छ ?
क. १०० किलोवाट
ख. ५०० किलोवाट
ग. १००० किलोवाट *
घ. १०००० किलोवाट
३. धरहराको निर्माण कसले गरेका थिए ?
क. जंग बहादुर राणा
ख. यक्ष मल्ल
ग. महेन्द्र मल्ल
घ. भीमसेन थापा *
४. सिंहदरवारको निर्माण कसले गरेका थिए ?
क. महेन्द्र मल्ल
ख. चन्द्र शमसेर *
ग. रण बहादुर बल्ल
घ. जुद्द शमसेर
५. जिउदो सिंह भनेर कसलाई चिनिन्छ ?
क. नयनराज पन्त
ख. लखन थापा
ग. जंग बहादुर राणा
घ. अमरसिंह थापा *
६. प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक कहिले विश्वासको मत लिएका हुन् ?
क. २०८०/११/२७
ख. २०८०/११/३० *
ग. २०८०/११/११
घ. २०८०/१२/०५
७. नेपाल सुपर लिग २०८० को उपादी कसले जित्यो ?
क. बुटवल लुम्बिनी
ख. बिरजंग युनाइटेड
ग. धनगढी ए.एफ.सी
घ. ललितपुर सिटि एफ.सी *
८. पहिलो मदन पुरस्कार बिजेता चित्तरंजन नेपालिको निधन कहिले भयो ?
क. २०८०/०६/२७
ख. २०८०/०६/२८
ग. २०८०/०६/२९ *
घ. २०८०/०६/३०
९. महादेव शिबको बाहन के हो ?
क. मुसो
ख. हाँस
ग. हात्ती
घ. नन्दी *
१०. मैथली भाषाका आदिकबि को हुन् ?
क. बिध्यापति *
ख. चित्तधर हृदय
ग. लक्ष्मी प्रसाद देवकोटा
घ. प्रदिप रोदन