Logo

२०८३, आश्विन ९गते


images
images

 देशवासीका नाममा प्रधानमन्त्री ओलीले सम्बोधन  गर्ने 

 देशवासीका नाममा प्रधानमन्त्री ओलीले सम्बोधन  गर्ने 

images
  •  देशवासीका नाममा प्रधानमन्त्री ओलीले सम्बोधन  गर्ने 
    images
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्न लागेका हुन्  ।

    images
    images
    images

      सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको भोलिपल्ट प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्। सर्वोच्चले आज साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन भनेको छ।

    images
    images
    images

    प्रधानमन्त्रीले सर्वोच्च अदालतले हिजो गरेको फैसला लगायत समसामयिक विषयमा संशोधन गर्ने बुझिएको छ ।  प्रधानमन्त्रीको संशोधन गर्ने  भएसँगै आज बस्ने स्थायी कमिटी बैठक पनि स्थगित भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।