Logo

२०८३, श्रावण २७गते


images
images

संसद बैठक

प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर भदौ ४ गते हुने

प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर भदौ ४ गते हुने

images
  • प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर भदौ ४ गते हुने
    images
    images

    काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर भदौ ४ गते हुने भएको छ । सभामुख देवराज घिमिरेले विहिबारको बैठकमा भदौ ४ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुने जानकारी दिएका हुन् ।

    images
    images
    images

    सभामुख घिमिरेले प्रधानमन्त्रीलाई प्रश्न सोध्न तोकिएका सांसदहरुले भदौ १ गते भित्र आफुले सोध्ने प्रश्न संसद सचिवालयमा उपलब्ध गराइदिन आग्रह गरेका छन् ।

    images
    images
    images

    प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रतिनिधि सभामा सभामुखले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि एक घण्टा समय निर्धारण गर्ने व्यवस्था गरिए अनुसार भदौ महिनाको प्रश्नोत्तर हुन लागेको हो ।  

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।