Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधि सभा

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुदै

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुदै

images
  • प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुदै
    images
    images

    काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुको प्रश्नोत्तर हुने भएको छ ।

    images
    images
    images

    सभामुख देवराज घिमिरेले यसअघि साउन ३० गतेको बैठकमा आज दिउसो १ बजेदेखि शुरु हुने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुने जानकारी दिए अनुसार आजको कार्यसूचीमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तरको कार्यसूची समावेश गरिएको छ ।

    images
    images
    images

    प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रतिनिधि सभामा सभामुखले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि एक घण्टा समय निर्धारण गर्ने व्यवस्था गरिए अनुसार भदौ महिनाको प्रश्नोत्तर हुन लागेको हो ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।