Logo

२०८३, आश्विन ९गते


images
images

कोमल वलीले भनिन्–"मेरा धारणा कुनै व्यक्तिप्रति लक्षित छैनन्”

कोमल वलीले भनिन्–"मेरा धारणा कुनै व्यक्तिप्रति लक्षित छैनन्”

images
  • कोमल वलीले भनिन्–"मेरा धारणा कुनै व्यक्तिप्रति लक्षित छैनन्”
    images
    images

    काठमाडौं। राष्ट्रियसभाकी सदस्य एवम् नेकपा (एमाले) की नेतृ कोमल वलीले आफ्ना धारणा कुनै व्यक्तिप्रति लक्षित नभएको स्पष्ट पारेकी छिन् ।

    images
    images
    images

    हिजो बसेको राष्ट्रियसभाको बैठकमा ‘बाँदरको जमात र अमृतपानको सपना’ शीर्षकमा कविता वाचन गरेकी थिईन् । उक्त कवितालाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

    images
    images
    images

    आज (मंगलबार) सामाजिक सञ्जालमार्फत उनले आफूले देश र जनताका लागि बोलेको दाबी गरेकी छिन् । उनले लेखेकी छिन्–”मेरा धारणाहरु कुनै व्यक्ति प्रति लक्षित छैनन ! देश समाज र जनताप्रति समर्पित छ! देश र जनताकालागि बोल्दा कलमहरु कसैलाई निरूत्साहित गर्न चल्नुपर्छ भन्ने छैन! कसैलाई निरुत्साहित गर्न व्यक्तिगत कुरा उठाएर बहादुरी पनि प्राप्त हुँदैन ! यो कुरा भैातिक शरिरको अन्त्यहुनेहरुले सोच्नु पर्छ !”

    images
    images
    images

    komal-oli.png

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • # कोमल वली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।