Logo

२०८३, श्रावण २७गते


images
images

स्वयंसेवी रक्तदाता समाजकाे अध्यक्षमा कर्माचार्य,महासचिवमा चाैहान चयन

स्वयंसेवी रक्तदाता समाजकाे अध्यक्षमा कर्माचार्य,महासचिवमा चाैहान चयन

images
  • स्वयंसेवी रक्तदाता समाजकाे अध्यक्षमा कर्माचार्य,महासचिवमा चाैहान चयन
    images
    images

    बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाजकाे अध्यक्षमा पुन: प्रेमसागर कर्माचार्य निर्विराेध निर्वाचित भएका छन । समाजकाे शनिबार बुटवलमा सम्पन्न चाैथाे महाधिवेशनले कर्माचार्यकाे नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेकाे हाे ।

    images
    images
    images

    समाजकाे उपाध्यक्षमा ध्रुव थपलिया (चितवन), महासचिवमा कृष्ण चाैहान क्षेत्री (रुपन्देही), सचिवमा तिर्थराज अवस्थी (कास्की) र काेषाध्यक्षमा प्रतिमा लामा (रसुवा) निर्वाचित भएका छन ।

    images
    images
    images

    त्यस्तै नवनिर्वाचित केन्द्रीय कार्यसमितिकाे सदस्यहरुमा विमलकुमार भित्रकाेटी, धर्मराज लुइटेल, प्रेमप्रसाद लम्साल, मनु लामा, प्रवासकुमार शाक्य, सुशिल घर्ती, गाेविन्द वाग्ले, भिम विक, रामबहादुर खड्का, भेषराज पाण्डे, ध्रुव रुपाखेती र गुञ्जनकुमार गुप्ता रहेका छन । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।