Logo

२०८३, श्रावण २७गते


images
images

जाजरकोट भूकम्प

भुकम्पबाट घाइते बिरामीको लागि पर्याप्त रगत छ : नेपाल स्वयंसेवी रक्तदाता समाज 

भुकम्पबाट घाइते बिरामीको लागि पर्याप्त रगत छ : नेपाल स्वयंसेवी रक्तदाता समाज 

images
  • भुकम्पबाट घाइते बिरामीको लागि पर्याप्त रगत छ : नेपाल स्वयंसेवी रक्तदाता समाज 
    images
    images

    बुटवल ।  नेपाल स्वयंसेवी रक्तदाता समाजले भुकम्पबाट घाइते भएका बिरामीकाे लागि पर्याप्त रगत भएको जनाएको छ । नेपालगंज लगायत देशका बिभिन्न जिल्लामा स्वयंसेवी रक्तदाताहरू तयारी अवस्थामा रहेको र संघसंस्थाहरुले पनि सहकार्य गरिरहेकोले रगत अभाव नहुने स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चाैहान क्षेत्रीले जानकारी दिए  । 
     
    शनिबार दिउसाे २:३० बजेसम्म जम्मा तीन युनिट मात्रै भुकम्पबाट घाईते बिरामीको लागि रगत माग भएको र नेपालगन्ज प्रादेशिक ब्लड बैंकका प्रमुख उपेन्द्र रेग्मीसंग आफूहरू निरन्तर सम्पर्कमा रहेको महासचिव चाैहान जनाएका छन । 

    images
    images
    images

    नेपाल स्वयंसेवी  रक्तदाता समाज केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला शाखा अध्यक्ष प्रवास कुमार शाक्यकाे पहलमा आजै १०४ युनिट रगत जम्मा गरीएकाे  र  जाजरकोटमा रहेको नेपाल स्वयंसेवी रक्तदाता समाजकाे शाखा कार्यालयले समेत काम गरिरहेको समाजले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।