Logo

२०८३, श्रावण २७गते


images
images

गजल: स्वयम् राखेर दिलमा दिल दुखायो...

गजल: स्वयम् राखेर दिलमा दिल दुखायो...

images
  • सेतोमसी सहकर्मी
  • गजल: स्वयम् राखेर दिलमा दिल दुखायो...
    images
    images

    गजल 


    स्वयम् राखेर दिलमा दिल दुखायो भन्न मिल्दैन
    यो  हो  एक  प्रेमको  बस्ती बिरानो भन्न मिल्दैन

    images
    images
    images

    सधैं  देखिन्छ  सपनामा   उनी  सङ्गै  रमाएको
    उनी हुन् प्रेमीका मेरै  को हुन् को भन्न मिल्दैन

    images
    images
    images

    भरोसा  टुट्न   सक्नेछ   भरोसाको  भरोसामा
    दियो बालेर  कोठामा  उज्यालो भन्न  मिल्दैन

    images
    images
    images

    मेरै  उपहारको गाजल ती आँखामा सजाएछौ
    मलाई  मन  परे  आँखा  मेरो हो  भन्न मिल्दैन

    हिजो हाँस्थ्यौ रोयौं आज  तिनै तस्विरहरू छोई
    जीवनको  यो गोरेटोमा के - के भो भन्न मिल्दैन

    जगत खड्का "दोलखाली"

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।