Logo

२०८३, श्रावण २७गते


images
images

साहित्य

गजल : शरदकाे कञ्चन आकाश

गजल : शरदकाे कञ्चन आकाश

images
  • गजल : शरदकाे कञ्चन आकाश
    images
    images

    निरन्तरकाे वर्षापछि शरदकाे कञ्चन आकाश
    सुस्तरी सुस्तरी स्पर्श गर्छ मायालु याे बतास ।।

    images
    images
    images

    परिवेश सधैं अस्थिर छ यहाँ, लुकामारी चलिरहेछ
    शान्तिकामी नेपाली हाैँ, तर छ सर्वत्र सन्त्रास ।।

    images
    images
    images

    प्रकृति छ हरियाली, निर्मल छन् नदि  झरना
    लाग्छ निलाे आकाशभरि थुप्रिएकाे छ कपास ।।

    images
    images
    images

    दशैँतिहार स्वागतार्थ उभिएका  पुष्पलताहरु
    सयपत्री मखमली मुस्कुराउँदै छन् छर्दै सुवास ।।

    पाेखिँदै छन् प्रकृतिका मनाेरम छटा धरामा
    त्यसैले त याे `उराठी´ बन्दैछ आज विन्दास ।।

    मित्र `उराठी´ गाैतम
    अमरपुर-गुल्मी, हाल: तिलाेत्तमा-२, रुपन्देही

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गजल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।