Logo

२०८३, श्रावण २७गते


images
images

कोष तथा लेखा नियन्त्रण कार्यालयको कार दुर्घटना हुँदा चालकको मृत्यु

कोष तथा लेखा नियन्त्रण कार्यालयको कार दुर्घटना हुँदा चालकको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • कोष तथा लेखा नियन्त्रण कार्यालयको कार दुर्घटना हुँदा चालकको मृत्यु
    images
    images

    सृजना सेन, प्यूठान । कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको कार दुर्घटनामा हुदा एक जनाको मृत्यु भएको छ । 

    आज दिउसो मल्लरानीबाट फर्किने क्रममा ध १ झ ५ नम्वरको कार दुर्घटना हुुदा कार चालक तुल्सिपुर उपमाहानगरपालिका ४ दाङ निवासी २६ बर्षिय चालक प्रकाश आचार्यको घटना स्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

    images
    images
    images

    आज शनिवार भएकाले कार मल्लरानी केका लागि गएको भन्ने खुल्ननसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रबक्ता देविप्रसाद गैरेले जानकारी दिनुभएको छ । कारमा चालक एक्लै रहेका थिए । 

    images
    images
    images

    स्थानियले भने सरकारी कार्यालयका कर्मचारी पिकनिक खान आएको आरोप लगाएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्यूठान
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।