Logo

२०८३, श्रावण २७गते


images
images

प्यूठानमा काँग्रेसका डा. गोविन्द राज पोखरेल अगाडी, सुर्य थापा तेस्रो

प्यूठानमा काँग्रेसका डा. गोविन्द राज पोखरेल अगाडी, सुर्य थापा तेस्रो

images
  • प्यूठानमा काँग्रेसका डा. गोविन्द राज पोखरेल अगाडी, सुर्य थापा तेस्रो
    images
    images

    काठमाडौँ । प्यूठानमा नेपाली काँग्रेसका उम्मेदवार डा. गोविन्द राज पोखरेलले अग्रता लिएका छन् ।

    images
    images
    images

    मत गणनाको पछिल्लो अपडेट अनुसार काँग्रेसका पोखरेलले २२६२ मत प्राप्त गरेका छन् ।

    images
    images
    images

    रास्वपाका सुशान्त वैदिकले १७१५ मत प्राप्त गरेका छन् भने एमालेका सुर्य थापाले ६८७ मत पाएका छन् ।

    images
    images
    images

    त्यस्तै नेकपाका कृष्णध्वज खड्काले ४०७ मत प्राप्त गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्यूठान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।