Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधिसभा निर्वाचन

प्यूठानको मतगणना शुरु, रास्वपाको अग्रता, एमालेका सुर्य थापा पाँचौं

प्यूठानको मतगणना शुरु, रास्वपाको अग्रता, एमालेका सुर्य थापा पाँचौं

images
  • प्यूठानको मतगणना शुरु, रास्वपाको अग्रता, एमालेका सुर्य थापा पाँचौं
    images
    images

    काठमाडौँ । एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठानको मतगणना शुरु भएको छ ।

    images
    images
    images

    मतगणनाको पहिलो अपडेट अनुसार प्युठानमा रास्वपाका सुशान्त वैदिकले ५०५ मतसहित शुरुवाती अग्रता लिएका छन् ।

    images
    images
    images

    त्यस्तै नेपाली काँग्रेसका डा. गोविन्दराज पोखरेलले ४६६ मत पाएका छन् भने जनमोर्चाका तिलकबहादुर जिसीले १३४ मत प्राप्त गरेकाछन् । त्यस्तै नेकपाका कृष्णध्वज खड्काले १०८ र एमालेका सुर्य थापाले ६९ मत प्राप्त गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्यूठान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।