Logo

२०८३, श्रावण २७गते


images
images

प्युठानको नौबहिनीमा घर भत्किदा तीन जनाको मृत्यू

प्युठानको नौबहिनीमा घर भत्किदा तीन जनाको मृत्यू

images
  • सेतोमसी सहकर्मी
  • प्युठानको नौबहिनीमा घर भत्किदा तीन जनाको मृत्यू
    images
    images

    सृजना सेन, प्यूठान । जिल्लाको नौबहिनी गाउँपालिका १ स्याउलिवाङको चौतारा भन्ने स्थानमा घर भत्किदा तिन जनाको ज्यान गएको छ । गएराति सुतिरहेको अवस्थामा घर भत्किदा एकै घरको तिन जनाको मृत्यू भएको हो ।

    images
    images
    images

    मृत्यू हुनेहरुमा ४० बर्षिय बोमबहादुर मल्ल, उनको श्रीमति ३३ बर्षिय गमि मल्ल र छोरा ३ बर्षिय शिशिर मल्ल रहेको वडा अध्यक्ष शेरबहादुर सेनले जानकारी दिनु भएको छ ।

    images
    images
    images

    खरको छाना हटाएर जस्ता पाता लगाउनको लागि गारो लगाउन बैकलमा राखिएको ढुङ्गाको वजन धान्न नसकेर घर भत्किएको वडा अध्यक्ष सेनले जानकारी दिनुभएको छ ।

    images
    images
    images

    सोहीघरकोे अर्को कोठामा सुतेका ४ बहिनि छोरी भने सकुशल रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्यूठान
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।