Logo

२०८३, श्रावण २७गते


images
images

महामारीमा महान कार्य

कोभिड बिरामीलाई निःशुल्क बेसार-ज्वानो पानी, चिया र अण्डा वितरण गर्दै माओवादी केन्द्र

कोभिड बिरामीलाई निःशुल्क बेसार-ज्वानो पानी, चिया र अण्डा वितरण गर्दै माओवादी केन्द्र

images
  • कोभिड बिरामीलाई निःशुल्क बेसार-ज्वानो पानी, चिया र अण्डा वितरण गर्दै माओवादी केन्द्र
    images
    images

    भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले कोरोनाको संक्रमण भएर भीम अस्पतालमा रहेका बिरामीका लागि निःशुल्क तातो पानी, बेसार, ज्वानो पानी, चिया र अण्डा वितरण सुरु गरको छ ।

    images
    images
    images

    शनिबारदेखि सुरु गरिएको वितरण कार्यक्रमलाई केही दिनसम्म निरन्तरता दिने माओवादी केन्द्र नगर कमिटीले जनाएको छ । FB_IMG_1621055783168.jpg

    images
    images
    images

    दिनको तीन पटक बिहान ७ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ देखि २ बजे र सांझ ५ देखी ७ बजेसम्म बिरामीलाई आवश्यकता अनुसार तातो पानी, बेसार, ज्वानो पानी, चिया र अण्डा वितरण गरिने माओवादी केन्द्र सिद्धार्थनगर इञ्चार्ज तीर बहादुर रोकाय (डार्बिन) जानकारी दिए ।

    images
    images
    images

    कोरोनाका कारण अस्पतालमा भर्ना भएका बिरामी र  बिरामी कुरुवाहरुका लागि आवश्यक पर्ने खानेकुराहरु स्थानीय बजारमा निषेधाज्ञा जारी भएपछि पाउन छाडेकाले पार्टीले निःशुल्क रुपमा वितरण गर्न सुरु गरेको पार्टीका विद्यार्थी नेता तुल्सी प्रसाद न्यौपाने (टी. पी.) ले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।