Logo

२०८३, आश्विन ९गते


images
images

नयाँ सरकार गठन प्रक्रिया

अल्पमतका प्रधानमन्त्री ओलीका लागि आगामी ३० दिन सकसपुर्ण

अल्पमतका प्रधानमन्त्री ओलीका लागि आगामी ३० दिन सकसपुर्ण

images
  • अल्पमतका प्रधानमन्त्री ओलीका लागि आगामी ३० दिन सकसपुर्ण
    फाइल फोटो
    images
    images

    काठमाडौ । अल्पमतको प्रधानमन्त्री नियुक्त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान अनुसार अबको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । जेठको २९ गतेभित्र उनलाई विश्वासको मत लिनुपर्ने वाध्यात्मक अवस्था छ ।

    images
    images
    images

    विश्वासको मत लिन नसके देश फेरि संविधानको धारा ७६ को उपधारा ५ मा जान्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत दाबी गर्न प्रतिनिधि सभाका सदस्यमध्येलाई आव्हान गर्ने छिन् ।

    images
    images
    images

    यदि त्यसपछि पनि संसदले प्रधानमन्त्री दिन सकेन भने देश बिधिवत संसद विघटनको बाटोमा जानेछ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।