Logo

२०८३, मंसिर ४गते


images
images

रोटरी क्लब अफ देवदहले डीपीएलमा बनेको रन बापतको रकम जम्मा गर्यो

रोटरी क्लब अफ देवदहले डीपीएलमा बनेको रन बापतको रकम जम्मा गर्यो

images
  • रोटरी क्लब अफ देवदहले डीपीएलमा बनेको रन बापतको रकम जम्मा गर्यो
    images

    देवदह । रोटरी क्लब अफ देवदहले देवदह प्रिमियर लिगमा बन्ने रन बापत पोलियो उन्मूलन अभियानका लागि योगदान गर्ने सम्झौता अनुसार रकम जम्मा गरेको छ ।

    images
    images
    images

    देवदह प्रिमियर लिग आयोजक डी–युनिटी युवा क्लब र रोटरी क्लबबीच प्रत्येक रनबापत एक रुपैयाँ जम्मा गर्ने सम्झौता भएको थियो ।

    images
    images
    images

    सम्झौता अनुसार ५६ सय २३ रन बनेकोमा १० हजार रोटरी फाउन्डेसनको पोलियोप्लस कोषमा जम्मा गरिएको क्लबका अध्यक्ष नारायण भण्डारीले जानकारी दिए ।

    images
    images

    प्रतियोगितामा ‘क्याच द पोलियो ड्रप’ शीर्षकमा प्रत्येक खेलको बेस्ट फिल्डरलाई ३२ वटा मेडल तथा क्याप प्रदान गरिएको छ । प्रतियोगिताको उपाधि विजेता टोली बिर्ता राइनोजका रामजान अलीलाई ‘क्याच द पोलियो ड्रप – बेस्ट फिल्डर अफ द सिरिज’ घोषित गर्दै दुई हजार नगदसहित मेडल तथा क्याप प्रदान गरिएको थियो ।

    प्रतियोगिताको प्रत्येक डट बल वापत बिरुवा रोप्ने सहमति अनुसार दुबै क्लबले संयुक्त रूपमा ४३३ बिरुवा रोप्ने जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।