Logo

२०८३, आश्विन ९गते


images
images

बाग्लुङमा ४७ संक्रमित थपिए, संक्रमितमध्य अधिकांश विवाहमा सहभागी थिए 

बाग्लुङमा ४७ संक्रमित थपिए, संक्रमितमध्य अधिकांश विवाहमा सहभागी थिए 

images
  • सेतोमसी सहकर्मी
  • बाग्लुङमा ४७ संक्रमित थपिए, संक्रमितमध्य अधिकांश विवाहमा सहभागी थिए 
    images
    images

    गोविन्द कंडेल, गुल्मी ।  वडिगाड गाउँपालिकाका २५ सहित बागलुङमा आज ४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । धौलागिरी अस्पतालमा परिक्षण गरिएको पिसिआर रिपोर्टका अनुसार ६० वटा नमूना परिक्षणमा ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय वागलुङले जनाएको छ ।

    images
    images
    images

    कोरोना पुष्टी हुनेमा धौलागिरी अस्पतालले संकलन गरेका जिल्लाका विभिन्न स्थानका २२ जना छन भने जिल्लाको बडिगाड गाउँपालिकाका २५ जना रहेका छन ।

    images
    images
    images

    वडिगाड गाउँपालिकामा संक्रमित हुने सवै जना वडा नं. ४ का रहेको वडिगा गाँउपालिकाका स्वास्थ्य संयोजक चुडामणी कंडेलले जानकारी दिनुभयो । उनिहरू सवै केही दिन अगाडी सोही स्थानमा सम्पन्न भएको विवाह समारोहमा सहभागी रहेको वताइएको छ साथै उक्त विवाह समारोहमा सहभागि एक ८६ वर्षिय पूरूषको कोरोना संक्रमणबाट मृत्यु भइ सकेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाग्लुङ
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।