Logo

२०८३, श्रावण २७गते


images
images

विपक्षी गठबन्धनका विद्यार्थी संगठनद्वारा बागलुङमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन 

विपक्षी गठबन्धनका विद्यार्थी संगठनद्वारा बागलुङमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन 

images
  • सेतोमसी सहकर्मी
  • विपक्षी गठबन्धनका विद्यार्थी संगठनद्वारा बागलुङमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन 
    images
    images

    सुवास आचार्य, बागलुङ । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले बागलुङमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । बागलुङको लोकतान्त्रीक चोकमा विद्यार्थी नेताहरुले सरकारका विरुद्धमा प्रदर्शन गर्दै पुत्ला दहन गरेका हुन् । 

    images
    images
    images

    पछिल्लो समय विपक्षी गठबन्धनका विद्यार्थी संगठनले सरकारविरोधी आन्दोलनलाई तीव्रता दिदै सरकारका पछिल्ला कदमहरु संविधान विरोधी भएको बताउँदै सरकार विरोधी विभिन्न नारासहित उनिहरुले प्रदर्शन गर्दै आएका छन् । 

    images
    images
    images

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष  र राष्ट्रिय जनमोर्चा निकटका विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाग्लुङ
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।