Logo

२०८३, आश्विन १०गते


images
images

सुनवलको तुरिया खोलामा निर्माण गरिएको डाइभर्सन बाढीले बगायो

सुनवलको तुरिया खोलामा निर्माण गरिएको डाइभर्सन बाढीले बगायो

images
  • सुनवलको तुरिया खोलामा निर्माण गरिएको डाइभर्सन बाढीले बगायो
    images
    images

    सुनवल । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनवलको तुरिया खोलामा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको छ।बिहिबार राती परेको बर्षाका कारण डाइभर्सनमा पूर्ण रुपमा क्षेती पुगेको छ।बाढीले डाइभर्सनमा क्षेती पुगे सङ्गै राजमार्ग समेत अबरुद्ध भएको छ।

    images
    images
    images

    गत भदौ ११ गते भीषण वर्षाका कारण सुनवलको तुरिया खोला पुल भत्किए पछि अस्थायी रुपमा सवारी साधन संचालनका लागि बेलिबृज बनाइएको थियो । बेलिबृजमा समेत पटकपटक क्षेती पुगे पछि डाइभर्सन निर्माण गरि यातायात सुचारु गरिएको थियो।

    images
    images
    images

    तत्कालका लागि बैकल्पिक मार्ग प्रयोग गर्न समेत आग्रह गरिएको छ।बैकल्पिक मार्ग भैरहवा भुमही सडक खण्ड हुँदै प्रयोग गर्न सकिनेछ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनवल
  • # तुरिया खोला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।