Logo

२०८३, आश्विन १०गते


images
images

विकासका काममा सकारात्मक सोंचका साथ अगाडि बढ्छौं : नगर प्रमुख अर्याल

विकासका काममा सकारात्मक सोंचका साथ अगाडि बढ्छौं : नगर प्रमुख अर्याल

images
  • विकासका काममा सकारात्मक सोंचका साथ अगाडि बढ्छौं : नगर प्रमुख अर्याल
    images
    images

    रमेश भुसाल, सुनवल । उद्योग बाणिज्य संघ सुनवलले सुनवल नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागत  तथा शुभकामना कार्यक्रम सप्पन्न गरेको छ ।

    images
    images
    images

    बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्यको अध्यक्षता तथा सुनवल  नगरपालिकाकि नगर प्रमुख बिमला अर्याल को प्रमुख आतिथ्यता मा कार्यक्रम सप्पन्न भएको हो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै नगरप्रमुख बिमला अर्यालले  हरेक विकासका काममा सकारात्मक सोंचका साथ अगाडि बढ्ने बताईन् । सुनवलबासिको राय, सल्लाह, सुझाव सहित नदिजन्य पदार्थको दिगो ब्यवस्थापन र कर निर्धारणको सम्बन्धमा बिज्ञहरु सङ बृहत छलफल गरेर अगाडि बड्ने उनको भनाइ थियो ।

    images
    images
    images

    जनप्रतिनिधिहरुको स्वागत तथा शुभकामना कार्यक्रममा संघका अध्यक्ष कर्माचार्यले उद्योग बाणिज्य संघ सुनवल सहकार्य गरेर अगाडि बड्न तयार रहेको बताएका थिए । 

    त्यस्तै संघका बाणिज्य उपाध्यक्ष लेखनाथ खरेलले नगर भित्र दर्ता नभइ संचालमा रहेका ब्याबसायलाई दर्ता गराई करको दायरा बडाउन पर्ने बताए । 

    सो अवसरमा  वडा नम्बर १३ का वडा अध्यक्ष कृष्ण प्रसाद बगाले , लक्षमी स्टिल प्रा.लि का दामोदर पौडेल , उद्यो बाणिज्य संघका राम बहादुर  क्षेत्री, इस्वरी भन्डारि लगायतले बोलेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।