Logo

२०८३, आश्विन १०गते


images
images

सुनवल वडा नं. ७ को पहिलो निर्णय सामुदायिक विद्यालयलाई नि:शुल्क फिल्टर

सुनवल वडा नं. ७ को पहिलो निर्णय सामुदायिक विद्यालयलाई नि:शुल्क फिल्टर

images
  • सुनवल वडा नं. ७ को पहिलो निर्णय सामुदायिक विद्यालयलाई नि:शुल्क फिल्टर
    images
    images

    सुनवल । सुनवल नगरपालिका वडा नं. ७ का नवनिर्वाचित वडाध्यक्ष नारायण प्रसाद आचार्यले पदभार ग्रहण गरेका छन्।

    images
    images
    images

     वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित उनले वडा सदस्य तुलसी ज्ञवाली, गायत्री दर्जी, ओम प्रकाश चौधरी, लाल बहादुर थापा सहित सोमबार वडा कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । received_1015131665801195.jpeg

    images
    images
    images

    पदभार सम्हाल्दै उनले वडाको पहिलो निर्णय वडाभित्र रहेका तीन  सामुदायिक  विद्यालय जनज्योति प्राविलाई, जनजागृति निमावि र ज्योति मावि गरि  ४ वटा विद्यालयलाई  अत्याधुनिक पानी फिल्टर हस्तान्तरण गर्ने र एक फिल्टर वडा कार्यलयमा राखी सेवाग्राहीलाई समेत शुद्ध पानी उपलब्ध गराउने बताएका छन् ।

    images
    images
    images

    आफूले वडाको विकासका लागि पाँच वर्षे गुरुयोजना तयार पारेको बताउँदै आचार्यले  भने 'अबको पाँच वर्षमा यो वडालाई कस्तो बनाउने, कसरी विकास गर्ने मैले योजना बनाएको छु’ । उनले  वडाभित्र विशेष गरी शिक्षा, स्वास्थ्य, र कृषि क्षेत्रको विकासमा जोड दिने बताए  ।

    सोही क्रममा वडा कार्यालयले निवर्तमान वडा अध्यक्ष र सदस्यलाई बिदाइ तथा नवनिर्वाचित वडाध्यक्ष तथा सदस्यहरुलाई स्वागत एवं सम्मान गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।