Logo

२०८३, श्रावण २७गते


images
images

तिलोत्तमा उपमेयर पदका उम्मेदवार पाण्डेद्वारा आफुले जीते सुबिधा समाजसेवामा लगाउने घोंषणा

तिलोत्तमा उपमेयर पदका उम्मेदवार पाण्डेद्वारा आफुले जीते सुबिधा समाजसेवामा लगाउने घोंषणा

images
  • तिलोत्तमा उपमेयर पदका उम्मेदवार पाण्डेद्वारा आफुले जीते सुबिधा समाजसेवामा लगाउने घोंषणा
    images
    images

    बुटवल । उम्मेद्बारहरुले मतदाताको मन पगाल्न ब्यक्तीगत सुबिधाबाट लोक कल्याणकारी काम गर्ने घोषणा गरेका छन । कसैले सेवा सुबिधा नै नलिने घोषणा गरेका छन् भने कसैले सेवा सुबिधा बापतको रकमबाट सामाजिक कार्य गर्ने बताएका छ्न । 

    images
    images
    images

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाका उपमेयर पदका उम्मेदवार हेमन्त पाण्डेले आफुले निर्वाचनमा जित हासिल गरेमा आफुले पाउने सुबिधा कटाई लोककल्याणकारि काम गर्ने घोषणा गरेका छन् । तिलोत्तमा नगर पालिका व डा ८ निवासी ५० बर्सिय पाण्डेले सुबिधाबाट  ५ जना गरिव दलित  जेहेन्दार  विद्यार्थीलाई निशुल्क पठन पाठन गराउने, जन आन्दोलन तथा द्वन्द प्रभावित घाइतेलाई सहयोग गर्ने  प्रतिभावान खेलाडी लाई प्रोत्साहन गर्न कोष स्थापना गर्ने घोषणा गरेका हुन । 

    images
    images
    images

    उनी संयुक्त गठवन्धन  नेकपा माओवादी केन्द्रबाट  उपमेयर  पदका उम्मेदवार हुन । तत्कालीन नेकपा (माओवादी )को सेल कमिटी देखि राजनीति सुरु गरेका पाण्डे हाल पार्टीको जिल्ला समन्वय समिति सदस्य हुन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तिलोत्तमा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।