देवदह । देवदह खानेपानी तथा सरसफाई संस्थामा बैशाख २६ गते हुने निर्वाचनमा मनोनयन दर्ता गर्ने उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ ।
निर्वाचन समिति संयोजक डासीराम पाण्डेयका अनुसार अध्यक्ष पदमा तीन जनाको मनोनयन कायम भएको छ । जसमा कृष्ण प्रसाद ज्ञवाली, दामोदार क्षेत्री र राजन अधिकारी रहेका छन ।
हेर्नुहोस निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम सूची :


Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology