Logo

२०८३, श्रावण २७गते


images
images

देवदह खानेपानीमा निर्वाचनको सरगर्मी, अध्यक्षमा ८ जनाको उम्मेदवारी, दलहरुले बनाए प्यानल

देवदह खानेपानीमा निर्वाचनको सरगर्मी, अध्यक्षमा ८ जनाको उम्मेदवारी, दलहरुले बनाए प्यानल

images
  • देवदह खानेपानीमा निर्वाचनको सरगर्मी, अध्यक्षमा ८ जनाको उम्मेदवारी, दलहरुले बनाए प्यानल
    images
    images

    देवदह । प्रतिनिधि सभा सदस्य पदको निर्वाचन सकिए पनि गाउँगाउँमा हुने संघसंस्थाका चुनाव भने जारी छन् । यसैक्रममा देवदह खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनले यतिबेला स्थानीय स्तरमा सरगर्मी बढाएको छ ।

    images
    images
    images

    संस्थाको चौथो अधिवेशनअन्तर्गत निर्वाचन समितिले सार्वजनिक गरेको पहिलो नामावलीअनुसार अध्यक्ष पदमै आठ जनाको उम्मेदवारी परेको छ । यसरी उम्मेदवार दिनेहरूमा संस्थाको उपभोक्ता रहेका राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्यूनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका स्थानीय नेता/कार्यकर्ता रहेका छन् । 

    images
    images
    images

    देवदह खानेपानीमा उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष लगायतका पदमा पनि उल्लेख्य उम्मेदवारी परेको छ ।

    images
    images
    images

    उम्मेदवारको सूची हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीसहित मुख्य दलहरु प्यानल नै बनाएर निर्वाचनमा होमिएको देखिन्छ ।

    खानेपानीको निर्वाचन यही बैशाख २६ गते गर्ने गरी तयारी अघि बढाइएको निर्वाचन समिति संयोजक डासीराम पाण्डेयले बताएका छन्  ।

    देवदह खानेपानी १.jpeg
    देवदह खानेपानी २.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह खानेपानी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।