Logo

२०८३, आश्विन ९गते


images
images

माओवादी केन्द्र रुपन्देही क्षेत्र नं. १ द्वारा महामारीमा सचेत रहन अपिल

माओवादी केन्द्र रुपन्देही क्षेत्र नं. १ द्वारा महामारीमा सचेत रहन अपिल

images
  • माओवादी केन्द्र रुपन्देही क्षेत्र नं. १ द्वारा महामारीमा सचेत रहन अपिल
    images
    images

    देवदह । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुप्रती श्रद्धाञ्जली दिँदै नेकपा माओवादी रुपन्देही क्षेत्र नं. ले संक्रमितहरुको शिघ्र स्वास्थ लाभको कामना गरेको छ । पार्टीका रुपन्देही जिल्ला सचिवालय सदस्य तथा क्षेत्रीय सचीव गोविन्द पंगेनीले एक बिज्ञप्ति जारी गर्दै महामारी नियन्त्रणबाहिर रहेको भन्दै सचेत रहन अपिल गरेका हुन् ।

    images
    images
    images

    स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको प्रयत्न नागरिकले महसुस गर्न नसकिरहेको बताउँदै पार्टीले सरकारका निकाय र रुपन्देही जिल्ला र यस अंतरगतका पालिकाहरुलाई सबै राजनीतिक दल, संघसस्था, नागरिक संस्था, पत्रकार सबैसंग सहकार्य गर्न अनुरोध गरेको छ ।

    images
    images
    images

    साथै उक्त पार्टीको रुपन्देही क्षेत्र नम्बर १ अन्तर्गतका सबै पार्टी कमिटी, जवस/मोर्चाका नेता कार्यकर्ता, जनप्रतिनिधिहरुलाई आवश्यक समन्वय सहित सहयोगको लागि अनुरोध समेत बिज्ञप्तिमा गरिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुपन्देही
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।