Logo

२०८३, आश्विन ९गते


images
images

भट्टराईको सल्यक्रिया सफल

बाबुराम भट्टराईको पेटमा रहेको ट्युमरको शल्यक्रिया सफल

बाबुराम भट्टराईको पेटमा रहेको ट्युमरको शल्यक्रिया सफल

images
  • बाबुराम भट्टराईको पेटमा रहेको ट्युमरको शल्यक्रिया सफल
    images
    images

    जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको शल्यक्रिया सफल  भएको छ।

    images
    images
    images


    बिहीबार  वीर अस्पताल भर्ना भएका भट्टराईको पेटमा रहेको न्युरो-इन्डोक्राइनको ट्युमरको सफल शल्यक्रिया गरिएको थीयो । भट्टराईको शल्यक्रिया काठमाडौंस्थित वीर अस्पतालमा डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले गरेका थीए ।

    images
    images
    images


    यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भट्टराई परीक्षणका लागि भारतको दिल्ली पुगेका थिए।
    त्यहाँ परीक्षण गर्दा ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको थियो। शल्यक्रियाबाट ट्युमर भने चाँडै फाल्नुपर्ने डाक्टरहरूको सुझाव थियो।

    images
    images
    images


    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माथागढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।