Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधिसभा निर्वाचन

रेशम चौधरीको उम्मेदवारीविरुद्ध उजुरी

रेशम चौधरीको उम्मेदवारीविरुद्ध उजुरी

images
  • रेशम चौधरीको उम्मेदवारीविरुद्ध उजुरी
    images
    images

    धनगढी ।  नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारविरुद्ध उजुरी परेको छ ।

    images
    images
    images

    कैलाली-१ बाट मनोनयन दर्ता गरेका चौधरीको उम्मेदवारी बदर गर्न  मागसहित नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामलाल डंगौराले उजुरी दिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    images

    टीकापर घटनामा जन्मकैद सजाय पाएका रेशम चौधरी राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि रिहाइ भएका थिए । निर्वाचन अधिकृतको कार्यालयले प्रमाण पेश गर्न बिहीबारसम्मको समय दिएको बताएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।