Logo

२०८३, श्रावण २७गते


images
images

रोजगार मापदण्ड

मलेसियालेमा रोजगारीको नयाँ मापदण्ड बारे प्रधानमन्त्री चासो, चार मन्त्रालयका अधिकारीसँग छलफल

मलेसियालेमा रोजगारीको नयाँ मापदण्ड बारे प्रधानमन्त्री चासो, चार मन्त्रालयका अधिकारीसँग छलफल

images
  • मलेसियालेमा रोजगारीको नयाँ मापदण्ड बारे प्रधानमन्त्री चासो, चार मन्त्रालयका अधिकारीसँग छलफल
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले वैदेशिक रोजगार व्यवसायीका लागि मलेसियाको नयाँ मापदण्डबारे श्रम, अर्थ, परराष्ट्र र कानुन मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेकी छन् ।

    images
    images
    images

    सिंहदरबारमा भएको छलफलमा मलेसियाले पठाएको १० बुँदे मापदण्ड प्रस्ताव मात्र भएको र यही नै अन्तिम नभएको विषयमा चर्चा भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images

    अन्तिम प्रस्ताव नभएकाले द्विपक्षीय वार्ताका माध्यमबाट नेपाली श्रमिक र व्यवसायी दुवैको अधिकतम हित हुने गरी मर्यादित र सुरक्षित रोजगारी सुनिश्चित गर्ने निष्कर्ष निकालिएको छ ।

    images
    images
    images

    छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, श्रम सचिव कृष्णहरि पुष्कर लगायत विभिन्न सरोकारवाला निकायका उच्च अधिकारीको उपस्थिति थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।