Logo

२०८३, श्रावण २७गते


images
images

उपविजेता

दृष्टिविहीन महिला टी-२० क्रिकेट विश्वकपको उपविजेता बनेको नेपाली टिमलाई प्रधानमन्त्रीको बधाई

दृष्टिविहीन महिला टी-२० क्रिकेट विश्वकपको उपविजेता बनेको नेपाली टिमलाई प्रधानमन्त्रीको बधाई

images
  • दृष्टिविहीन महिला टी-२० क्रिकेट विश्वकपको उपविजेता बनेको नेपाली टिमलाई प्रधानमन्त्रीको बधाई
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले दृष्टिविहीन महिला टी-२० क्रिकेट विश्वकपको उपविजेता बनेको नेपाली टिमलाई बधाई दिएकी छन् । 

    images
    images
    images

    प्रधानमन्त्री कार्कीले विश्वकप दृष्टिविहीन महिला टी-२० क्रिकेट २०२५ श्रीलंकामा सहभागी नेपाली क्रिकेट टिम उपविजेता बन्न सफल भएकोमा फरक शारीरिक अवस्था र दैनिक जीवनका अनेक चुनौतीका बावजुद विश्वमा नेपाल र नेपालीको शिर उच्च राख्ने टिमलाई बधाइ दिएकी हुन् ।

    images
    images
    images

    नेपाली टिमले आइतबार भएको फाइनल खेलमा भारतसँग पराजित भएपछि उपविजेतामा चित्त बुझाएको थियो ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।