Logo

२०८३, श्रावण २७गते


images
images

श्रममन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी

श्रममन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी

images
  • श्रममन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी दिएकी छन् ।

    images
    images
    images

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको कार्कीको सिफारिसमा मन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    images

    यसअघि खानेपानी मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्की आफैले सम्हालेकी थिइन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।