Logo

२०८३, आश्विन ९गते


images
images

रुपन्देहीका सबै विद्यालयको पठनपाठन र परीक्षा समेत रोक्ने जिल्ला प्रशासनको निर्णय

रुपन्देहीका सबै विद्यालयको पठनपाठन र परीक्षा समेत रोक्ने जिल्ला प्रशासनको निर्णय

images
  • सेतोमसी सहकर्मी
  • रुपन्देहीका सबै विद्यालयको पठनपाठन र परीक्षा समेत रोक्ने जिल्ला प्रशासनको निर्णय
    images
    images

    बुटवल । रुपन्देहीमा १६ वटै स्थानिय तहका विद्यालय बन्द हुने भएका छन् । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र जिल्लाका सबै स्थानिय तहका प्रमुखबीच भएको छलफलले जिल्लाका सबै विद्यालय तथा शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    जिल्ला प्रशासनको यो निर्णयसंगै सबै विद्यालयमा सञ्चालित परिक्षा पनि अर्को सूचना नभएसम्मको लागि स्थगित हुने भएको छ ।

    images
    images
    images

    त्यसैगरी रुपन्देहीमा सञ्चालन हुने सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने छ। बैशाख १४ गते मंगलबारदेखी जिल्ला भित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोरविजोर प्रणाली लागू हुने प्राप्त समाचारमा जनाइएको छ । 

    images
    images
    images

    जिल्ला भित्र सञ्चालन हुने सबै हाटबजार सञ्चालनमा पनि रोक लगाउने निर्णय समेत बैठकले निर्णय गरेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुपन्देही
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।