Logo

२०८३, श्रावण २७गते


images
images

दसैं

राष्ट्रपति पौडेलले पुरोहितबाट लगाए टीका

राष्ट्रपति पौडेलले पुरोहितबाट लगाए टीका

images
  • राष्ट्रपति पौडेलले पुरोहितबाट लगाए टीका
    images
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११:५३ को शुभ साइतमा टीका लगाएका छन् । 

    images
    images
    images

    राष्ट्रपति भवन शीतल निवासमा  राष्ट्रपति पौडेलले टीका लगाएका राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिएकी छन् ।

    images
    images
    images

    जेनजी आन्दोलनका कारण देशमा असहज परिस्थिति रहेका कारण राष्ट्रपति पौडेलले यस बर्ष सर्वसाधारणलाई भने टीका लगाइदिएनन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दसैं
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।