Logo

२०८३, श्रावण २७गते


images
images

रुपन्देही बाहेक देशैभर एकसाथ आज पालिका सम्मेलन गर्दै माओवादी केन्द्र

रुपन्देही बाहेक देशैभर एकसाथ आज पालिका सम्मेलन गर्दै माओवादी केन्द्र

images
  • रुपन्देही बाहेक देशैभर एकसाथ आज पालिका सम्मेलन गर्दै माओवादी केन्द्र
    images
    images

    विष्णु पोखरेल  । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आज देशैभरी एकसाथ पालिका सम्मेलन गर्दैछ । पार्टी एकता र विभाजनको लामो शृङ्खलापछि देशभरका सबै वडा र टोलमा सम्मेलन सकिसकेको माओवादीले आज एकसाथ पालिका सम्मेलन गर्न लागेको हो ।

    images
    images
    images


    यद्यपि रुपन्देहीका १६ वटा पालिकामा भने सम्मेलन स्थगित गरिएको छ । पार्टी जिल्ला इन्चार्ज रामप्रसाद बन्जाडे 'टंकमणी शर्मा' को सवारी दुर्घटनामा परि मृत्यु भएको शोकमा जिल्ला भित्रका पालिका सम्मेलनहरू स्थगित गरिएको जिल्ला पार्टी  संयोजक नारायण जीसी 'निर्मल' ले बताए । "हामी पार्टी इन्चार्ज गुमाएको शोंकमा छौं, १४ गते पार्टी अध्यक्ष कमरेड प्रचण्ड कै उपस्थितिमा हामी शोकशभा पनि गर्दैछौं । त्यसपछि पालिका सम्मेलनहरू गरिनेछ" जिसिले भने ।

    images
    images
    images

    received_4904668149565878.jpeg
    स्थगित गरिएका पालिका सम्मेलनहरू यहि मंसिर १८ गते गरिने पार्टीले जनाएको छ । 

    images
    images
    images


    तिनै तहका निर्वाचन नजिकिदै गर्दा नेपाली कांग्रेस लगायतका दलले नगर र क्षेत्रीय अधिबेशन समेत सम्पन्न गरिसकेका छन् भने नेकपा एमाले  महाधिवेशन कै क्रममा छ  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।