सदनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भएपछि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिन पाएनन् ।
विश्वासको मत लिने कार्यसूची रहेको आजको बैठक भोलिसम्मका लागि स्थगित भएको सभामुख प्रदिप भण्डारीले जानकारी दिए ।
प्रदेशसभाको अर्को बैठक भोलि साढे ११ बजेका लागि बोलाइएको छ । मुख्यमन्त्री राई गत कार्तिक १६ गते मुख्यमन्त्री बनेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology