Logo

२०८३, आश्विन ९गते


images
images

एमाले केन्द्रीय कमिटी बैठक

एमालेको केन्द्रीय कमिटीको बैठक शुरु हुदै, ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने

एमालेको केन्द्रीय कमिटीको बैठक शुरु हुदै, ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने

images
  • एमालेको केन्द्रीय कमिटीको बैठक शुरु हुदै, ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने
    images
    images

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केहीबेरमा शुरु हुदैछ । बैठकमा सहभागी हुने एमाले अध्यक्ष केपी शर्मा ओली ललितपुरको भनीमण्डलस्थित रामबाग महल पुगेका छन् । 

    images
    images
    images

    यसअघि आजै बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीको ऐजेन्डा तय गरेको छ ।

    images
    images
    images

    च्यासलमा बसेको बैठकले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तथा केन्द्रीय सदस्य मनोनयन गर्ने एजेन्डा रहेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । 

    images
    images
    images

    भट्टले आजको सचिवालय बैठकमा  पुनर्गठन कार्यदलको प्रतिवेदनमा छलफल नभएको बताए । सो प्रतिवेदन केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने नहुने बारेपनि भट्टले स्पष्ट जानकारी दिएनन् । आजबाट ललितपुरको रामबाग महलमा सुरु हुने केन्द्रीय कमिटी बैठक बुधबारसम्म चल्ने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।