Logo

२०८३, आश्विन ९गते


images
images

एमाले केन्द्रीय कमिटी बैठक

एमाले बैठकमा मोबाइल प्रतिबन्ध !

एमाले बैठकमा मोबाइल प्रतिबन्ध !

images
  • एमाले बैठकमा मोबाइल प्रतिबन्ध !
    images
    images

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा मोबाइल लैजान प्रतिबन्ध लगाएको छ ।

    images
    images
    images

    आजदेखि ललितपुरको रामबाग महलमा सुरु भएको केन्द्रीय कमिटीको बैठकको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले भोली र पर्सिको बैठकमा मोबाइल प्रतिबन्ध लगाइने जानकारी दिएका हुन् ।

    images
    images
    images

    ओलीले आजको बैठकमा पनि सहभागी सबै केन्द्रीय सदस्यहरुलाई मोबाइल अफ गर्न निर्देशन दिएका छन् । साथै उनले बैठकमा मोबाइलबाट तस्वीर लिन र भिडियो खिच्न समेत नपाइने निर्देशन दिएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।