Logo

२०८३, आश्विन २१गते


images
images

राजनीति

एमाले स्थायी कमिटीको बैठक बोलाइयो

एमाले स्थायी कमिटीको बैठक बोलाइयो

images
  • एमाले स्थायी कमिटीको बैठक बोलाइयो
    images
    images

    काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । 

    images
    images
    images

    प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार असोज २२ गते दिउँसो १ बजेका पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरि बैठक बोलाइएको छ ।  ११औँ महाधिवेशनपछि स्थायी कमिटीको यो पहिलो बैठक बस्न लागेको हो । 

    images
    images
    images

    एमालेको स्थायी समितिमा केन्द्रीय पदाधिकारीसहित २७ जना रहेका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।