Logo

२०८३, आश्विन ९गते


images
images

राजनीति

एमालेको सचिवालय बैठक जारी

एमालेको सचिवालय बैठक जारी

images
  • एमालेको सचिवालय बैठक जारी
    images
    images

    काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक जारी रहेको छ ।

    images
    images
    images

    सचिवालय बैठकले आजै बस्ने पार्टी केन्द्रीय कमिटीको बैठकका एजेन्डा तय गर्ने बताइएको छ ।  सचिवालय बैठकपश्चात केन्द्रीय कमिटीको बैठक सुरु हुनेछ । केन्द्रीय कमिटीको बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यहरूलाई बोल्न समय उपलब्ध गराउने एमालेको तयारी छ ।

    images
    images
    images

    केन्द्रीय कमिटीको बैठक ललितपुरको भनीमण्डलमा ११ बजेपछि सुरु हुने बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजनीति
  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।