Logo

२०८३, आश्विन ९गते


images
images

एमाले केन्द्रीय कमिटी बैठक

एमालेको केन्द्रीय कमिटी बैठक सुरु

एमालेको केन्द्रीय कमिटी बैठक सुरु

images
  • एमालेको केन्द्रीय कमिटी बैठक सुरु
    images
    images

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । आज बिहान सचिवालय बैठकका एजेण्डा पारित गरेपछि ललितपुरको भनीमण्डलमा केन्द्रीय कमिटीको बैठक सुरु भएको हो ।

    images
    images
    images

    बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । फागुनमा भएको निर्वाचनपछि पहिलो पटक हुन लागेको केन्द्रीय कमिटीको बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यहरूलाई बोल्नका लागि ३-३ मिनेट समय उपलब्ध गराउने अध्यक्ष ओलीले बैठकमा जानकारी गराएका छन् ।

    images
    images
    images

    बैठकमा ओलीले राजनीति प्रतिवेदन प्रस्तुत गर्दैछन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।