Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

एकीकृत समाजवादीको लुम्बिनी प्रदेशस्तरीय अन्तरक्रिया

एकीकृत समाजवादीको लुम्बिनी प्रदेशस्तरीय अन्तरक्रिया

images
  • एकीकृत समाजवादीको लुम्बिनी प्रदेशस्तरीय अन्तरक्रिया
    images
    images

    बुटवल । नेकपा (एकीकृत समाजवादी), लुम्बिनी प्रदेश कमिटीले दाङमा अन्तरक्रिया कार्यक्रम गरेको छ । लुम्बिनी प्रदेश कमिटीले पार्टी केन्द्रले घोषणा गरेको दोस्रो चरणको आन्दोलनको कार्यक्रमअनुसार सुसासन र रोजगारी समाजवादको तयारी भन्ने नाराका साथ जारी आन्दोलनको महत्वका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरेर जानकारी दिएको हो । 

    images
    images
    images

    प्रदेश कमिटीका अध्यक्ष अब्दुल हुसेन खाँको अध्यक्षता तथा प्रदेश ईन्चार्ज, पार्टीका उपमहासचिव मेटमणी चौधरीको प्रमुख आतिथ्यमा दाङको धोराहीमा कार्यक्रम सम्पन्न भएको हो । 

    images
    images
    images

    माग र आन्दोलनको महत्वका बारेमा अध्यक्ष खाँले विषय प्रस्तुत गरेका थिए । प्रस्तुत विषयमाथि इन्चार्ज चौधरी, केन्द्रीय सदस्य अनारकली मियाँ,  नेपाली कांग्रेसका नेता खगराज पाण्डे, माओवादी केन्द्रका नेता विश्व आचार्य, जनमोर्चा नेपालका नेता गणेश आचार्य, उधोगी व्यावसायी नारायण भुसाल, कानुन ब्यावसायी ओम भक्त डाँगी, शिक्षक महासंघका नेता युवराज पौडेलले मन्तव्य राखेका थिए । 

    images
    images
    images

    उपस्थितिका तर्फबाट सुझावमा राख्नेमा भुप बहादुर केसी, मुकुन्द बहकरी, प्रदिप के।सी, जंगबहादुर बिक, थानेश्वर खरेल थिए । प्रदेश कमिटी सचिव नारायण शर्माको सञ्चालनमा कार्यक्रम भएको हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।